CTEVT Affiliated
२०८३, भाद्र - २५ गते, बिहिबार

Caregiver


Caregiver Training
यस तालिममा वृद्धवृद्धा, बिरामी तथा विशेष हेरचाह आवश्यक पर्ने व्यक्तिहरूको दैनिक जीवनमा आवश्यक पर्ने हेरचाह तथा सहयोगसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिन्छ।
तालिमका मुख्य विषयहरू:
* बिरामी तथा वृद्धवृद्धाको दैनिक हेरचाह
* व्यक्तिगत सरसफाइ तथा स्वच्छता
* खाना तथा पोषणसम्बन्धी आधारभूत ज्ञान
* औषधि सेवनमा सहयोग तथा सावधानी
* प्राथमिक उपचार (First Aid)
* बिरामीलाई सुरक्षित रूपमा उठाउने, बसाल्ने तथा हिँडडुल गराउने तरिका
* शारीरिक तथा मानसिक स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी
* आपतकालीन अवस्थामा अपनाउनुपर्ने सावधानी
* Caregiver को व्यावसायिक व्यवहार, जिम्मेवारी र नैतिकता
* व्यावहारिक अभ्यास तथा कार्यस्थलमा आवश्यक सीपहरू
 

Note:
*fields are compulsory